भ्यालेन्टाइममा के गर्ने !
गुलाफ घुमाएर थाहा पाउनुहोस्
डिसिजन लिन गाह्रो भयो ? आउनुहोस् , गेम खेलेर थहपाउनुहोस् के गर्ने भनेर ।
गेमका विशेषताहरु:
- २ देखी ७ जनासम्मा खेल्न सकिने
- कृपया गुलाफमा थिच्नुहोल फुल घुमाउनको लागि
- रातो गुलाफको टुप्पोले कार्य सन्केत गर्दछ जब गुलाफ घुमेर अड्किन्छ
- एउटा कोठा ( बक्स ) खुल्छ जसमा के गर्ने भनिएको हुन्छ
- गेम सुचारु गर्न फेरी गुलाफलाई थिच्नुहोला
नोट- यो गेम मनोरन्जन्को लागि मात्र हो, कृपया अरु, अन्य, गैर्कानुनी कुराको लागि प्रयोग गरिएको पाइएमा प्रयोगकर्ता आँफै जिम्मेवारी हुनेछ । धन्यवाद गेम खेलिदिनुभएकोमा
गेममा पर्न सक्ने कार्यहरु :
लाफिङ खाने
मम खाने
केएफसी जाने
मल जाने
फनपार्क जाने
सपिङ जाने
स्पोर्टस खेल्ने
फिल्म हेर्न जाने
टि.भी हेर्ने
भाट्भटेनी जाने
ड्रिम गार्डेन जाने
चाऊमिन खाने
परिवारसँग दिन बिताउने
साथीसँग घुम्न जाने
ब्युटी पार्लर जाने
पढ्ने वा होमवोर्क गर्ने
खुच्चिङ पर्यो पैतला , मैले खाए सुन्तला
Last 25 hits by Traffic Boost Community
| Visited At | Location |
|---|---|
No results found. | |




